खेताला भन्दा थ्रेसर सस्तो, आधुनिकिकरणको बाटोमा किसान

लमजुङ, ८ मंसिर । गाउँमा खेताला पाउन छाडेपछि यहाँका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले धान भित्र्याउँन सो मेसिन उपयोगमा ल्याएका हुन् । पछिल्लो समय गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल हुँदै गएको छ । पाए पनि महँगो हुने जनाइएको छ । कम समय र […]

सम्बन्धित सामग्री

थ्रेसरले किसानलाई राहत

गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुली जिल्लामा पछिल्लो समयमा धानबाली भित्र्याउन किसानको रोजाइमा थ्रेसर मेसिन लोकप्रिय बन्दै गएको छ। परम्परागत रूपमा खेतालाको भरमा धानबाली भित्र्याउँदै आएका सिन्धुली जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन्। काम गर्ने खेताला पाउनै मुस्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले धान भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्न थालेको किसानले बताएका छन्।