बाँके । प्रहरीलाई बिहान १० बजे खजुराको चमकदारपुरमा गाई काटेको खबर आयो । इलाका प्रहरी कार्यालय, धनौलीको टोली चमकदारपुर पुग्यो । प्रहरीको गाडी देखेपछि वासिम साई भागे । वासिमको घरमा गाई काटिएको थियो । प्रहरीको टोली वासिमको घरभित्र पस्यो । वासिमकी श्रीमती सलमा साई गाईको मासु पोको पारेर कुनामा लुकाउन व्यस्त थिइन् । प्रहरीले वासिमको […]