२२ फागुन, डोटी । डोटीका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमूकाम पुगेपछि मतगणनाको तयारी थालिएको छ । जिल्लाका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
बैठक लगत्तै मतगणना सुरु गर्ने …
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन …
२२ फागुन, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सम्बन्धी व्यवस्थापन मिलाउन वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित निर्वाचन अधिकृत तथा सुरक्षा …
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन्।
२२ फागुन, तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले अग्रता लिएका छन् । उनले १८४० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मतका साथ सुब्बालाई पछ्याइरहेका छन् ।
त्यस्तै रास्वपाका सुरेन्द्र कार्कीले १६०७ मत …