बार महासचिव पौडेलको पनि सर्वोच्चको रिक्त न्यायाधीशमा आँखा, माओवादीमा जिम्मेवारी पाएनन् !

काठमाडौं, ३ पुस । नेपाल बारको यसपटको आन्दोलनमा महासचिव लीलामणि पौडेल निकै सक्रिय देखिएका थिए । तर, उनको सक्रियता पनि व्यक्तिगत स्वार्थको लागि रहेछ भन्ने कुरा खुल्न थालेको छ । खासगरी पौडेलले यसपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा आफूलाई सक्रिय बनाउनुको कारण भने सर्वोच्च अदालतमा रिक्त रहेको एक न्यायाधीशमा आफू जान खोज्नु रहेको अदालतनिकट स्रोतको […]

सम्बन्धित सामग्री

दुग्ध किसानले पाएनन् भुक्तानी

आफूले पाउनुपर्ने भुक्तानी समयमै नपाएपछि दुग्ध किसानहरू पुनः आन्दोलित हुने भएका छन् । आफूले बिक्री गरेको दूधको बक्यौता रकम तत्काल पाउनुपर्ने मागसहित किसानले विरोध गरेपछि दुग्ध विकास बोर्डले गत मंसिरमा डेरी, दुग्ध सहकारीलाई छलफलमा डाकेको थियो । मंसिर २६ मा कृषि सहसचिव सूर्य पौडेलको नेतृत्वमा बोर्डमा भएको छलफलमा किसानलाई तत्काल भुक्तानी गर्ने सहमति भएको हो ।

छोरीले राष्ट्रपतिबाट पदक थापिन्, बुवा गेटबाटै छिर्न पाएनन् !

काठमाडौं : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक पाइन्। शुक्रबार शीतल निवासमा पौडेलले फोटो पत्रकारसमेत रहेकी श्रेष्ठलाई प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक दिए। उनले नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायमसमेत गरेकी थिइन्।छोरीले राष्ट्रपतिबाट पाएको उक्त पदक हेर्न उनका बुवा पनि गोरखाबाट काठमाडौं आए। तर, जब छोरीसँगै शीतलनिवास छिर्न खोजे उनलाई सुरक्षाकर्मीले

पौडेलको सुखद राजनीतिक अवतरण [भिडियो]

पञ्चायतविरोधी गतिविधिदेखि निरन्तर ६ दशकसम्म सक्रिय राजनीति गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । समकालीन पाका नेतामध्येका पौडेल २०४८ सालदेखि संसदीय राजनीतिमा क्रियाशील छन् । यसबीचमा उनले पार्टी र देशको प्रमुख कार्यकारी नेतृत्वमा पुग्न निरन्तर संघर्ष गरे । तर, दुवैतर्फ कार्यकारी प्रमुख बन्ने मौका भने पाएनन् ।

पौडेलको सुखद राजनीतिक अवतरण [भिडियो]

पञ्चायतविरोधी गतिविधिदेखि निरन्तर ६ दशकसम्म सक्रिय राजनीति गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । समकालीन पाका नेतामध्येका पौडेल २०४८ सालदेखि संसदीय राजनीतिमा क्रियाशील छन् । यसबीचमा उनले पार्टी र देशको प्रमुख कार्यकारी नेतृत्वमा पुग्न निरन्तर संघर्ष गरे । तर, दुवैतर्फ कार्यकारी प्रमुख बन्ने मौका भने पाएनन् ।

बीउ र मल अभावले धानको ब्याड राख्नै पाएनन् किसानले

बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले  धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा प

एमालेमा छानिए १० टोली नेता, माधव छोडेकाले पाएनन् जिम्मेवारी

नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।  शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो ।बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ ब