एसईईको नतिजा आएपछि मात्रै कक्षा ११ मा भर्ना लिन काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै कलेजहरूले कक्षा ११ मा भर्ना लिन थालेको प्रति ध्यानाकर्षण भएको बताएको छ ।