असोज १५ पछि कोरोनाको तेस्रो लहर शुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र कात्तिक बीचमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले हालको संक्रमण दर यहि रुपमा स्थिर रहे असोज १५ पछि तेस्रो लहर आउने सम्भावना […]

सम्बन्धित सामग्री

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो ।स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । “ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई

कोरोनाको तेश्रो लहर आउन सक्छ, तयारी अवस्थामा रहौं : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना संक्रमणको तेश्रो लहर आउनसक्ने भन्दै सातवटै प्रदेश सरकारलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रदेश मातहतका सामाजिक विकास मन्त्रालयका नाममा उक्त निर्देशन दिएको हो ।मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न निर्देशन दिएको छ । साथै मौजुदा सिलिन्डरहरू पनि खाली नराख्न र अक्सिजन पिएसए प्लान्ट र अक्सिजन ट्य

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]