महिला हिंसा अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्दैन : उपराष्ट्रपति पुन (भिडियोसहित)

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् ।