प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन्। दुवै नेता दाङको सभालाई सम्बोधन गरेर आइतबार बेलुका धनगढी पुगेका हुन्। सत्तासाझेदार दलले धनगढी रंगशालामा सोमबार आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न दुई शीर्ष नेता धनगढी आएका हुन्। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र प्रचण्ड दैलेख जाँदै

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताइन् ।

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

काठमाडौँ,२९ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जान लागेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिए । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा […]

देउवा र प्रचण्ड आज दैलेख आउँदै

कर्णाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाे माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता हुँदै

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा पूर्व राष्ट्रिय पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्न सुझाव दिए लगतै देउवाले प्रचण्डलाई भेटका बोलाएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड केहीबेरमा बालुवाटार पुग्ने बताइएको छ । भेटमा राष्ट्रियसभा निर्वाचन तथा नयाँ …