एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले टी–२० विश्वकपलाई लक्षित गर्दै आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेका छन्। ‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र ‘वर्ल्ड कप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ नाम दिइएको यस योजनामार्फत भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी–२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्। कम्पनीका अनुसार योजनाअन्तर्गत […]
नेपाली बैंकिङ क्षेत्रभित्र लामो समयदेखि गुपचुप रहेका गम्भीर वित्तीय समस्याहरूलाई सतहमा ल्याउने उद्देश्यका साथ राष्ट्र बैंकले अघि बढाएको १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यू’ (कर्जा गुणस्तर परीक्षण) अहिले निर्णायक मोडमा पुगेको छ । बंगलादेशी कम्पनी हाउल्यादर युनुस एन्ड कम्पनीले सञ्चालन गरेको यो बृहत् परीक्षणले नेपाली वित्तीय प्रणालीको कमजोर जग र जोखिमपूर्ण अभ्यासहरूलाई सतहमा ल्याएको […]
२१ पुस, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा …
चीन भेनेजुएलाको मुख्य तेल खरिदकर्ता र ठूलो लगानीकर्ता हो, जसले यस क्षेत्रमा आफ्नो आर्थिक चासो बढाइरहेको छ। विश्लेषकहरूका अनुसार यो घटनाले चीन र अमेरिका तनाव थप बढाउन सक्छ।