पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्ने ठेक्का टाटालाई

२० भदौ, काठमाडौं  । पोखरा र भरतपुरको विद्युत् वितरण लाइन भूमिगत हुने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकदार कम्पनी छनोट गरेको छ । दुई चरणमा काठमाडौं उपत्यकामा विद्युत् वितरण लाइन भूमिगत गर्न ठेक्का लगाइसकेको प्राधिकरणले तेस्रो चरणमा पोखरा र भरतपुरमा पनि ठेक्का लगाउन लागेको हो । पोखरा र भरतपुरमा तार बिछ्याउने जिम्मा […]

सम्बन्धित सामग्री

कुलमान र प्रचण्डद्वारा बिजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास

चितवन– पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् । शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा बिजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरूले शिलान्यास गरेका हुन् । प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास […]