सी चिनफिङ तेस्रो कार्यकाल राष्ट्रपति बन्दा कस्तो बन्ला ‘भित्री सर्कल’

एजेन्सी, ४ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङ निकै शक्तिशाली बनेका छन् । चीनको इतिहासमै नभएको तेस्रो कार्यकाल राष्ट्रपति बन्दैछन् उनी । यसका लागि सन् २०१८ मा चीनको संविधान नै परिवर्तन गराए । राष्ट्रपतिको कार्यकाल असिमित बनाएपनि प्रधानमन्त्री दुई कार्यकाल मात्र हुने विधानमा कायमै छ । यसकारण चीनका प्रधानमन्त्री लि केकियाङ तेस्रो कार्यकालमा रहनेछैन् । […]

सम्बन्धित सामग्री

अरेबियाका ‘सी चिनफिङ’

बेइजिङमा इरानको सुरक्षा परिषद्का सचिव अली सामखानी र साउदी अरेबियाका राज्यमन्त्री मुसाद बिन मोहम्मद अल एइबानले हात मिलाउँदै गरेको र उनीहरूको बीचमा चीनका उच्च कूटनीतिज्ञ वाङ उभिएर मुस्कुराइरहेको तस्बिरले मध्यपूर्वको...

साउदी अरबकाे भ्रमणमा निस्किँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसैसाता साउदी अरबको तीनदिने भ्रमणमा निस्कने भएका छन् ।

सी चिनफिङ शक्तिशाली बन्दा नेपालमा कस्तो प्रभाव पर्ला

समाचार विश्लेषण, ७ कात्तिक । सी चिनफिङको तेस्रो कार्यकाल औपचारिक रुपमा सुरु भइसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका २०औं नेस्नल कँग्रेसले सीको तेस्रो कार्यकाल सुनिश्चित गरेको हो । योसँगै उनी चीनमा कम्युनिस्ट पार्टीको शासन सुरुवात गराउने माओत्सेतुङपछिका शक्तिशाली नेता बनेका छन् । सीको कार्यकाल अब यति भन्ने छैन । यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति दुई […]

चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी)को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ । सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका […] The post चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनमा सी चिनफिङ झन् बलियो बन्दै, पार्टी प्लेनममा महत्वपूर्ण दस्तावेज ल्याउने

एजेन्सी, २१ कात्तिक । चीनमा राष्ट्रपति सी चिनफिङको विचारधाराले अझ प्रभाव जमाउने भएको छ । सी माओत्से तुङ पछिका शक्तिशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएका छन् । उनको विचारधारा चीनको संविधानमै प्रतिस्थापन गरिएको छ । सी विचारधाराको अध्ययन अध्यापनको दायरा बढाउन थालिएको छ । उनी आजीवन चिनियाँ कम्युनिस्ट पार्टीको नेता बन्नसक्ने दस्तावेज पारित भइसकेको छ […]

पुटिन र सी चिनफिङ जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा किन सहभागी भएनन् ?

जलवायु परिवर्तनसम्बन्धी बेलायतको ग्लास्गोमा आयोजित सम्मेलनमा विश्वका शक्तिशाली देशका नेताहरु सहभागी भए । उनीहरुले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न महत्वपूर्ण घोषणाहरु गरे । तर, सम्मेलनमा विश्वका केही शक्तिशाली नेताहरु सहभागी भएनन् । त्यसमा धेरैको चासो बन्यो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी भएनन् । यसलाई अमेरिकी राष्ट्रपति जोय वाइडेनले […]

बाइडेनले भने- सी चिनफिङ र पुटिन उस्ताउस्तै हुन्

'सी चिनफिङ पनि पुटिनजस्तै भविष्यमा तानाशाहको लहर चल्छ किनकी यति जटिल प्रणालीमा प्रजातन्त्रले काम गर्दैन भन्ने सोच राख्ने व्यक्ति हुन्,’ बाइडेनले भने,‘उनको शरिरमा  प्रजातन्त्रको एउटा सानो हाड पनि छैन। तर उनी निकै स्मार्ट छन्।’