संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको बालेनको आरोप

काठमाडौं, बैशाख १ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारलाई देशकै प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ अन्त्यै सार्न चुनौती दिएका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले प्रमुख साहलाई ‘जिम्मेवार भएर काम गर्न सचेत’ गराएको दुई दिनपछि उनले संघीय सरकारलाई नै सिंहदरबार अरू पालिकामा सार्न चुनौती दिएका हुन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गर्दै […]