सुन चाँदीका गरगहना लुटपाट गर्ने किशोर पक्राउ

काठमाडौं, २७ फागुन । काठमाडौ महानगरपालिका–१६ माछापोखराबाट राज कुमार तामाङको सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । राज कुमारको सुनचाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त […]