भागरथीका आफन्तद्वारा शव बुझ्न अस्वीकार, दिनेशको साविती बयान पुष्टि गर्नुपर्ने माग

कैलाली : प्रहरीले भागरथीको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरे पनि उनका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन्। यसअघि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिँदै आएका आफन्तले अब अभियुक्तको साविती बयानलाई पुष्टि नहुन्जेल शव नबुझ्ने अडान राखेका छन्। ‘प्रहरीले साविती बयानमा भागरथीको हत्या गरेको दिनेशले स्वीकारेको भनेको छ। बलात्कार…

सम्बन्धित सामग्री

‘एक महिना अघि अपहरणमा परेका बाराका एक बालकको शव फेला’

पर्सा – झण्डै डेढ महीनाअघि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।  भारत बिहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएको सोमबार एक बालकको शव सडेगलेको अवस्था...