डायलासिस सेवा अब जुम्लामै

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई ५ […]

सम्बन्धित सामग्री

सहज बन्दै डायलासिस सेवा

काठमाडौँ, १० वैशाख । गण्डकी प्रदेशभित्रै निःशुल्क डायलासिस सेवा लिने बिरामी पाँच सय ७६ छन् तर तीन सय तीन जना भने अहिले पनि डायलासिसका लागि बाहिरका अस्पताल पुग्छन् । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी नौ र निजी छ गरी १५ वटा स्वास्थ्य संस्थाले डायलासिस सेवा दिँदै आएका छन् । मिर्गौलाका बिरामीको बढ्दो […]

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

काठमाडौँ,७ पुष । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिए । नियमित […]

पाँच महिनादेखि बन्द डायलासिस सेवा पुनः सुरु

काठमाडौं । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलासिस सेवा पुनः सुरु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलासिस सेवा वीरगञ्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगञ्ज […]

नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे । अब जिल्लाबासीलाई डायलासिस बाहेकका अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने वातावरण बन्ने दखिएकाे छ। नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा […]

मध्यविन्दु अस्पतालमा डायलासिस सेवा सुरु

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरेकी हुन् । जिल्ला […]

जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु

काठमाडौँ,१४ मँसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । मङ्गलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले […]

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १०   मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताए। उनले भने, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ । जनशक्ति तयारी अवस्थामा छ ।”उनका अनुसार स

वाग्मती प्रदेशले चरिकोट अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने

हेटौँडा : मिर्गौलाका रोगीहरुलाई डायलासिस सेवा सहज बनाउन वाग्मती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। प्रदेश मातहतका सबै अस्पतालहरुमा डायलासिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप चरिकोट अस्पतालमा डायलासिस मेसिन जडान गरिने भएको हो। डायलासिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने…

हेटौंडा अस्पतालमा सुरु भयो डायलासिस सेवा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए। सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन्। हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम…