भक्तपुरमा  भिन्तुना र्‍याली प्रदर्शन

भक्तपुर– नेपाल संवत्को नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्‍याली  भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।  च्याम्हासिंहबाट सुरु भएको […]

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध काठमाडौंमा आजपाको खबरदारी र्‍याली

२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्‍याली निकालेको छ । आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए । थापाथलीबाट सुरु भएको र्‍याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।

भक्तपुरमा बाजागाजाका साथ निकालियो डेंङ्गू सचेतना र्‍याली(तस्बीरहरू)

भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्‍याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्‍याली निकालिएको हो ।...

भक्तपुरमा बाजागाजाका साथ निकालियो डेंङ्गू सचेतना र्‍याली(तस्बीरहरू)

भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्‍याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्‍याली निकालिएको हो ।...

बानेश्वरमा सुकुम्वासीहरुकाे विराेध र्‍याली

काठमाडाैंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विराेध र्‍याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् । र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त […]

पर्यटन प्रबर्द्धनका लागि एनवाईईएफद्वारा मोटर र्‍याली

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको मोटर र्‍याली सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष यस्तो र्‍याली आयोजना हुने गरेको छ । १७ देखि २० कात्तिकसम्म चार दिने र्‍याली आयोजना गरिएको कम्पनीले जनाएको छ । पोखराबाट शुरु भएको र्‍याली उत्तरी सीमा कोरोना नाकासम्म पुगेको थियो […]

अन्तर्राष्ट्रिय शान्ति दिवसमा नेपाल स्काउटको साइकल र्‍याली

नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ ।शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा आएर सकिएको छ ।नेपाल स्काउटको आायेजनामा भएको साइकल र्‍यालीमा […]

नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली बसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको […]

'ओमिक्रोन'विरुद्ध निकालियो र्‍याली

कोरोना भाइरस संक्रमणको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध सचेतना अपनाउन आग्रह गर्दै ताप्लेजुङस्थित भीमकाली गुल्मको अगुवाइमा मंगलबार फुङ्लिङमा जनचेतनामुलक र्‍याली निकालिएको छ।...

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ

राजधानीमा ओली समूहको मोटरसाइकल र्‍याली (फोटो फिचर)

नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। शुक्रबार राजधानीमा समूहले आयोजना गरेको सभाको प्रचार प्रसारका लागि र्‍याली निकालेको हो। बालकुमारी पुलबाट मोटरसाइकल र्‍याली शुरु भएको थियो। सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, नारायणहिटी, गौश...