सर्वोच्च अदालतप्रति एमालेको असन्तुष्टि, महाधिवेशन आयोजक कमिटी बैठक तय

काठमाडौं, १३ असार । नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बैठकलाई अझ सक्रिय बनाउने निर्णय गरेको छ । असार १६ गते महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ । सर्वोच्च अदालतले २७ जेठमा कर्णाली प्रदेशका सांसदहरुलाई निष्काशन गर्ने एमाले बैठकको निर्णयविरुद्ध आदेश जारी गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आशय दिएको […]

सम्बन्धित सामग्री

आठ बुँदे मापदण्ड तोकेर राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता

एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक […]

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी

१३ असार, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठक, हेर्नुस् ६ तस्वीर

नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकको शुरूमा सम्बोधन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताए । अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय ...