विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

नेकपा (एकीकृत समाजवादी) को नवलपुर जिल्ला अध्यक्ष झविलाल लालरान एमालेमा प्रवेश गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टीमा स्वागत गरे ।

नेकपा एसका जिल्ला अध्यक्ष सहितका नेताहरु एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका बारा अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ सहितको टोली एमालेमा प्रवेश गरेका हुन्।...

टिकट नपाएपछि नेकपा एसका बारा जिल्ला अध्यक्ष बिक सहितको टोली एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ एमालेमा प्रवेश गरेका छन् । मङ्सिर ४ गते हुने संघ, प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ (क) मा टिकट नपाउने निश्चित भए पछि बिक र गुरुङसहित १३ जनाको टोली एमालेमा प्रवेश गरेको हो ।  सत्ता गठबन्धन दलहरूबीच बारा क्षेत्र नं ४ मा पूर्व श्रममन्त्री तथा नेकपा एसका केन्द्रीय सदस्य किसान श्रेष्ठको उम्मेदवारी  निश्चित भएपछि अध्यक्ष विकले सार्वजनिक रूपमा असन्तुष्टि

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा एमालेमा प्रवेश

बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।...

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा प्रवेश

सुर्खेत– कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य  रहेका थिए । बिहीबार एमाले महासचिव शकंर  पोखरेलले उनलाई स्वागत गरेका हुन् ।  टेलिफोनमा कुरा गर्दै उनले आफुस पुरानै घरमा […]

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रूपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा […]

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  परियार माओवादी केन्द्

एकीकृत समाजवादी दैलेखका सचिव एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादी दैलेख जिल्लाका सचिव मानबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । एक कार्यक्रमका बीच उनलाई एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले स्वागत  गरेका हुन् । खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा सामेल भएको सार्वजनिक गराएका छन् । उनले विज्ञप्तिमा भनेका भनेका छन्, ‘५० को दशकको सुरुमा पार्टी जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत रही मैले दैलेख कम्युनिष्ट आन्दोलनमा आफ्नो सकरात्मक र इमान्दार राजनीतिक कार्यकर्ताको परिचय छोडेको छु ।आजैबाट एसको सबै जिम्मेवारी छोडी एम

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ- विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए। उनले एमालेमा पार्टी प्रवेश गर्ने […]

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही द