गैर–राजनीतिक चरित्रलाई कायम राख्दै समन्वय र सहकार्य भइरहेको छ : नेपाली सेना
२० फागुन, काठमाडौं । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पारेको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सुरक्षित रुपमा …