नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनको सरगर्मी तीव्र भएको छ । आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने निर्वाचनले महासंघको भावी नीति, सरकारसँगको संवाद र समग्र निजी क्षेत्रको शक्ति सन्तुलनको दिशानिर्देश गर्नेछ । संशोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन […]