काँग्रेस (वी.पी.)बाट तारकेश्वरमा सर्वसम्मत उम्मेदवार चयन

काठमाडौं, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेस (वी.पी.) तारकेश्वर नगरपालिका वडा नम्बर २ ले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । बिहिबार नेपाली काँग्रेस (वी.पी.) का उप–सभापति विष्णुप्रसाद ढकालको उपस्थितिमा भएको भेलाले वडा अध्यक्षतामा रंजित घलेलाई चयन गरेको हो । त्यस्तै, दलित महिला सदस्यमा सरिता बि.क., खुल्ला महिला […]

सम्बन्धित सामग्री

म्याग्दीमा सत्ता गठबन्धन बन्दै, दुई पालिकामा एमालेकाे सर्वसम्मत उम्मेदवार छनोट

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले भने जिल्लास्तरमा गठबन्धन गरेर जाने विषयमा सैद्धान्तिक सहमति गरेका छन् । गठबन्धनको मोडालिटी केन्द्रबाट आएपछि जिल्लास्तरमा उम्मेदवार चयन गरिने नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताउनुभयो ।

संघ र प्रदेशका लागि तेह्रथुम काँग्रेस र माओवादीद्वारा उम्मेदवार सिफारिस

तेह्रथुम काँग्रेस र माओवादीले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले) लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् । काँग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका…