लिग वान : पिएसजी उपाधि नजिक

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । गए राति भएको खेलमा मार्सेलीलाई २-१ गोलले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो । पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक-एक गोल गरे। पाहुना टाेली मार्सेलीका डुजे कालेटा कारले एक गाेल फर्काए । खेलकाे १२ औँ मिनेटमा नेयमारकाे गाेलबाट पिएजसीले […]

सम्बन्धित सामग्री

फ्रेन्च लिग वान : पीएसजीसँग नान्टेस पराजित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा नान्टेसलाई २–१ गोलले हराउँदै पीएसजीले जित निकालेको हो । पिएसजीका लागि ब्राड्ली बारकोला र रान्डल कोलो मुनीले एक–एक गोल गरेका थिए । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काएका थिए । यो जितसँगै शीर्ष स्थानको पिएसजीले १५ खेलमा ३६ […]

फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा नाइसले जित निकालेको छ । गएराति भएको खेलमा सेलेरमोन्टलाई १–० गोलले हराउँदै नाइस विजयी भएको हो । नाइसका हेचेमले एक गोल गरेका थिए । खेलको ७४औँ मिनेटमा उनले गरेको गोल नाइसको जितका लागि निर्णायक भएको थियो । यो जितसँगै नाइस मोनाकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । नाइसले १० […]

फ्रेन्च लिग वान : पीएसजीको सानदार जित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।  गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो ।  पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए ।  यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो […]

फ्रेन्च लिग वान: पिएसजीले ब्रेस्टलाई हरायो

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टलाई हराएको छ।

फ्रेन्च लिग वानमा पीएसजीले लिललाई ४–३ ले हरायो

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिलमाथि संघर्षपूर्ण जित निकालेको छ।

मेस्सीलाई पहिलो लिग वान उपाधि

१० खेलाडीमा सीमित लेन्ससँग बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि जित्न सफल भएको छ । तर समर्थकहरू भने रुष्ट बनेर चाँडै स्टेडियम छाडेर बाहिरिएका थिए । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।लियोनेल मेस्सीले खेलको ६८ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । लिग वानमा उनको यो चौथो गोल थियो । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे । म्यानेजरका रूपमा माउरिस

फ्रेन्च लिग वान : पिएसजी विजयी

काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार भएको खेलमा पिएसजी विजयी भएको छ।केलियन एम्बाप्पेले अतिरिक्त समयमा गरेको एकमात्र गोलमा पिएसजीले रिम्सलाई १-० ले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानको मार्सेलीसँग १६ अंकको अग्रता बनाउन सफल भयो।निर्धारित तथा इन्जुरी समयमा पनि बराबरीतर्फ उन्मुख भएको खेलमा पिएसजीले घरेलु मैदानमा गोलका निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन। पहिलो हाफमा एम्बाप्पेको एक प्रहार क्रशबारमा लागेर फर्किदा सुरुवाती अग्रताबाट पिएसजी चुकेको थियो।तर ६ मिनेट थप गरिएको इन्जुरी समयमा

लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो । पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई […]