कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ ।खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ ।समूह &lsqu

सम्बन्धित सामग्री

कामना सेवा फुटसल शुक्रबार र शनिबार हुँदै

काठमाडौं : कामना सेवा विकास बैंकले दोस्रो संस्करणको ‘कामना सेवा फुटसल’ कपको खेल तालिका सार्वजनिक गरेको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार हुँदै छ। प्रतियोगितामा कुल २४ टिम सहभागी रहेका छन्। २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ।समूह ए मा सेन्चुरी बैंक, सूर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छन् भने समूह बी मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र

फुटसल कपको खेल तालिका सार्वजनिक

कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो।

कामना सेवा फुटसल शुक्रबार र शनिबार हुँदै

काठमाडौँ – कामना सेवा विकास बैंकको आयोजनामा हुने दोस्रो संस्करणको ‘कामना सेवा फुटसल’ कपको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुँदैछ। उक्त प्रतियोगिताको व्यवस्थापन खेलपाटी डटकमले गर्ने जनाइएको छ। प्रतियोगितामा कुल २४ टिम सहभागी रहेका छन्। जहाँ ६ […]