सोमालियामा ४३ लाख मानिस भोकमरीको चपेटामा

सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।   यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरू मानिस थपिएको राष्ट्रसंघले जनाएको छ ।  भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । यो जनसंख्याका लागि आवश्यक मात्र...