नौसय करोडको ‘चारा घोटाला’ काण्डमा लालु यादव दोषी ठहर, अदालतबाट सिधै जेल :: Pahilopost.com

पटना :  विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १५ जनालाई अदालतले भारतको चर्चित ‘चारा घोटाला’ काण्डमा दोषी भएको ठहर गरेको छ।  पशुपालन विभागमा जनावारका लागि खरिद गरेको आहारामा फर्जी बिल पेश गरेको भन्दै मुख्यमन्त्री यादवसहित तीन जना पूर्वमन्त्री र  कर्मचारीविरुद्ध सात विषयमा मुद्दा दर्ता गरिएको थियो।  शनिबार भारतीय समयअनुसार अपरान्ह तीन बजे

सम्बन्धित सामग्री