वित्तीय साक्षरता: मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क’ कार्यक्रम

सिन्धुपाल्चोक। ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।