काठमाडौं : पूर्व-पश्चिम राजमार्गको यात्रामा यतिबेला धेरै सास्ती कतै छ भने त्यो नारायणगढ-बुटवल खण्डमा छ। यो खण्ड विस्तारको काम थालेको ठेकेदार कम्पनीले धेरै ठाउँ खनेर छाड्दा खाल्डाखुल्डी र धुलोले सवारी आवागमनलाई निकै गाह्रो छ। ठेक्का सम्झौताअनुसार यो खण्ड निर्माण पूरा भइसक्नुपर्ने हो, तर हालसम्मको प्रगति २० प्रतिशत पनि छैन।
उक्त…