अख्तियारले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सम्बन्धित सामग्री

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौँ- निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।  शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार प्रमुख नि...

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो ।  प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  The post आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझायो

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू आज बिहीबार बिहान राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो । निर्वाचन आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । मतदान सम्पन्न भएको करिब तीन […]

मानव अधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

२१ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा आयोगमा परेका उजुरीहरु, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरुलगायत मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरुको उल्लेख गरिएको छ । साथै, मानव […]

मधेसी आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

जनकपुरधाम : मधेशी आयोगले १४९ वटा जात र मुस्लिम थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २ हजार २ सय भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण र

निजामती सेवा ऐन छिटो जारी गर्न सुझावसहित लोक सेवाले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको आयोगले जनाएको छ । त्यसैले संघीय निजामती सेवा ऐन सरकारले अविलम्ब जारी गर्नुपर्ने सुझाव आयोगको छ । राष्ट्रपतिलाई बुझाइएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू(अडियोसहित)

काठमाडौँ – आज दिनभर गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको ओलीको टिप्पणी, दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने, लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, गठबन्धनभित्र प्रतिनिधिसभाका लागि सिट बाँडफाँटमा सहमति जुट्यो, काठमाडौं महानगरले फुटपाथमा व्यापर गर्न दिने लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: गठबन्धनका कारण मुलुक भयावह अवस्थामा […]

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडाैँ- लोकसेवा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ। संविधानमा व्यवस्था भएअनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्दै आएको छ। आयोगबाट प्रस्तुत भएको यो ६३ औँ वार्षिक प्रतिवेदन हो। आयोगका तर्फवाट प्रतिवेदन पेस गर्दै अध्यक्ष माधवप्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन :: Pahilopost.com

काठमाडौं: निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले राष्ट्रपति भवनमा एक समारोहकाबीच प्रतिवेदन बुझाएका हुन्। संविधानको धारा २९४ को उपधारा (१) बमोजिम संवैधानिक आयोगहरुले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने व्यवस्था छ।  सोही बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक