सुन चाँदीको मूल्य घट्यो

३० असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको […]