प्रमुख आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता आयोगबाटै पक्राउ

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता उनको कार्यकक्षबाटै पक्राउ परेका छन्। समाजवादी केन्द्र नेपालका युवराज सफल, नेकपा राष्ट्रवादीका मीननाथ देवकोटा र आधुनिक नेपाल समाजवादी पार्टीका कृष्णगोपाललाई नियन्त्रणमा लिइएको हो। तीनवटै दलले पाँच वर्षभित्र महाधिवेशन नगरेको भन्दै आयोगले ५० हजारका दरले जरिवाना गरेको थियो। ठूला दलले समयमा महाधिवेशन नगर्दा छुट दिएको तर […]