१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पी

सम्बन्धित सामग्री

बलात्कार अभियोगमा किशोर पक्राउ

देवदहकी नाबालिका बालिका बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह खैरेनी-१५ का वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

६ बालिका बलात्कार आरोपमा किशोर पक्राउ

सुर्खेतमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय […]

५ वर्षीय बालिका बलात्कार आरोपमा बाराका किशोर पक्राउ

काठमाडौं : ५ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा बाराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गएराति इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराको टोलीले जितपुर सिमरा उपमहानगरपालिका २२ चकरीका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।ती किशोरले बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको खबर प्रहरीले पाएको थियो। किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ- बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता […]

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ– बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको […]

४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

धनगढी – कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षाीय किशोर पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका- ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही […]

आठ वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ

रौतहटको फतुवा विजयपुर नगरपालिका– ५ का १८ वर्षीय नवल पासवानलाई आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा

दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ

सल्यान : शारदा नगरपालिकामा दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन्। दुई वर्ष सात महिनाकी बालिकालाई एउटै गाउँमा बसने ती किशोरले बलात्कार गरेको आरोप छ। फागुन ११ मा बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए ।   कक्षा ६ मा अध्ययनरत ती...