महिला गोल्डकपः आयोजकलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। आज सम्पन्न खेलमा पुलिसले वनदेवीमाथि ३–० को अन्तरले जित निकाल्दै फाइनलको यात्रा…

सम्बन्धित सामग्री

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि एपिएफसँग भिड्ने

पाेखरा –   विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा फाइनलमा स्थान बनाएको छ। पोखरामा सोमबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  आफ्नो पहिलो सहभागितामानै फाइनल पुगेको पुलिसले उपाधिका लागि अर्को विभागिय टिम एपिएफ सँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० […]

पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराउँदै पुलिसले उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको हो ।

पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मि