काठमाडौं, पुस ३ । देशका विभिन्न भागमा आज सामान्य वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ । त्यस्तै, बाँकी क्षेत्रमा भने मौसम सफा रहने छ । त्यस्तै, प्रदेश-१ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ […]