तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

६ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, […]

सम्बन्धित सामग्री

उपचुनाव हुने क्षेत्रमा मतदानको बेला लामो दूरीका सवारीमात्र चलाउन पाइने

हेटौंडा । आइतबार हुने प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत मतदानको समयमा ती क्षेत्रमा लामो दूरीका सवारीसाधनमात्र सञ्चालन हुन पाउने भएका छन् । बारा २, चितवन २ र तनहुँ १ मा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । तर, राजमार्ग क्षेत्रसमेत रहेका कारण यी क्षेत्रमा लामो दूरीका सवारी भने सञ्चालन हुनेछ । चितवनमा लामो दूरीका सवारी साधनलाई […]

उपचुनाव हुने तीनवटै क्षेत्रमा राेचक भिडन्त, कहाँ कस्ताे छ समीकरण ?

आगामी वैशाख १० गते तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनमा राेचक भिडन्त हुने देखिएकाे छ । चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

१० वैशाखको उपचुनाव माओवादीलाई हर्ष न बिस्मात

१९ चैत, काठमाडौं । तीन क्षेत्रमा हुने उपचुनावका लागि भोलि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् र भोलि उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् । कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । बारा–२ मा […]

रमेश प्रसाईं भन्छन्- म उपचुनावमा उठ्ने कुरा भएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन क्षेत्रमा हुने उपचुनावमा कसलाई उठाउने भनेर निधो गरिसकेको छैन । तर, सामाजिक सञ्जालमा भने रमेश प्रसाईं र सागर ढकालको नाम एकाएक चर्चामा आएको छ । चितवन २ सहित तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ । चितवन २ मा सभापति रवि लामिछानेले नै […]

उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति वैठकले चितवन-२, बारा २ र तनहुँ १ मा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । चितवनमा २ मा रास्वपा सभापति रवि लामिछाने अत्यधिक मतले विजयी भएका थिए । सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि त्यहाँ […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ, प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने, चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने, बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत […]

तनहुँ– १ र बारा– २ मा १० वैशाखमै उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौँ। निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र– १ र बारा– २ मा पनि वैशाख १० मा उपचुनाव गर्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। तनहुँ १ बाट प्रतिनिधिसभाको लागि निर्वाचित रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा– २ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए।

बारा २, चितवन २ र तनहुँ १ मा एकैपटक उपचुनाव हुने, चैत २० गते उम्मेदवारी मनोनयन

काठमाडौ‌ं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए । चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची […]