जन्ती गएर फर्किएको जिप दुर्घटना, ४ जनाको मृत्यु

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका– ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य

सम्बन्धित सामग्री

बझाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनगढी :  बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। यस्तै, प्रहरी भर्खरै दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।

मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको  जिप  दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार ८ जना मध्ये अन्य

स्याङजा दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

काठमाडौं : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।वालिङमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइतेमृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,२५ वर्षीया शर्मिला सारु र नाम नखुलेका उनका ६ म

स्याङ्जामा जिप दुर्घटना, ४ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले रातोपाटीलाई बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै थियो ।दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना : ४ को मृत्यु, १४ घाइते

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

३ चैत, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल …

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–७ करुन डाँडामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। जसमध्ये जिप चालकसहित २ जनाको अवस्था गम्भीर छ। घुम्तीमा मोड्ने क्रममा ...

डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ९ घाइते

कैलाली । डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ  । घटनामा अन्य ९ जना घाइते भएका छन्

सिन्धुलीको सेल्फीडाँडामा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सेल्फीडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै १७ यात्रु घाइते भएका छन्। सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप शुक्रबार बेलुका ५ बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको…