हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको छ ।स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआइजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । यस्तै ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोश्रो पुरस्कार हात पारे ।महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् […]

सम्बन्धित सामग्री

हिमालयन बैंक गल्फ हुने

हिमालयन बैंक गल्फ प्रतियोगिता हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १ सय २० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

हिमालयन बैंक गल्फ सम्पन्न

काठमाडौं । हिमालयन बैंक लि. गल्फ प्रतियोगिता त्रिभुवन विमानस्थलस्थित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । यही पुस २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआईजी. हरिबहादुर पाल पहिलो भए । उनले ४० स्कोर गरे भने ३७ स्कोर गरेका मेजर जेनेरल विजय मोक्तान दोस्रो भएका हुन् । यसैगरी, […]

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं (अस) । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्स मैदानमा पुस २३ देखि २४ गतेसम्म  प्रतियोगिता सञ्चालन गरिएको हो । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित उक्त प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भए । ३७ अंकका साथ मेजर जनरल विजय मोक्तानले दोस्रो पुरस्कार हात पारे । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् । सिनियरतर्फको उपाधि मेजर जनरल कमलसिंह प्रधानले ३४ अंकसहित हात पारे । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंकका जयन्द्रविक्रम शाहले ३१ अंकका साथ उपाधि जिते । पुरुष जुनियरतर्फ टासी शेर्पा २५ अंकका साथ विजयी भए । महिला जुनियरको उपाधि १८ अंकको साथमा अन्भद्या मल्लले पाइन् । जुनियर लंगेस्ट ड्राइभको उपाधि जयवीर आचार्यले जिते भने जुनियर क्लोजेस्ट टु द पिन इदान्त सिंह साउदले जिते । प्रतियोगितामा बैंक अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्केलगायत उपस्थित थिए ।

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन भएको छ । रोयल नेपाल गल्फ कोर्समा पुस २३ र  २४ गते सम्पन्न भएको  प्रतियोगिता सम्पन्न भएको हो । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तानले दोस्रो...

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न, एआइजी पालले जिते ट्रफी

हिमालयन बैंकले आयोजना गरेको गल्फ प्रतियोगिता २०२२ सम्पन्न भयेको छ।  रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पौष २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा प्रतियोगिता संचालन भएको हो  ।प्रतियोगितामा एआइजी हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार पाएका छन् । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छिन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएका छन्।  प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन् ।  पुरुष जुनियर तर्फबाट टासी शेर्पा २५ अंकका साथ बिजयी भएका छन् भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएकी छिन् । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जितेका छन् । पुरस्कार वितरण गर्दै बैंकका अध्यक्ष विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएका छन् ।