मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पद्मासना शाक्यले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले व्यवसाय चुनौतिपूर्ण भएपनि नियामक निकायले लिएको […]