खोप ल्याउन वाइडबडी चीनतर्फ

चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।...

सम्बन्धित सामग्री

चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने

काठमाडौँ– सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि नेपाल आइपुग्ने भएको छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे उडेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार  चीनसँग खरिद गरिएको उक्त खोप शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ । सरकारले […]

४४ लाख खोप लिन निगमको वाइडबडी चीन जाँदै

काठमाडौँ– नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन बिहीबार राति चीन जाने भएको छ। कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी–३३० जहाज बेइजिङ जान लागेको हो। उक्त जहाज खोप ल्याएर शनिबार बिहान २ः०० बजे नेपाल आइपुग्ने छ। सरकारले चीनबाट थप ६० लाख डोज भेरोसेल खोप ल्याउन लागेको हो। जसमध्ये १६ लाख खोप भने […]

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने […]

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

थप १० लाख डोज भेरोसेल खोप नेपाल आईपुग्यो

काठमाडौँ । कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपसहित अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे […]

चीनबाट ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै

कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप  चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याइदैछ । निगमका अनुसार चालक दलका १२ सदस्यसहित चीन गएको थियो ।  वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।  सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो।  जहाजले असार २५ गते खोप ल्याउने छ।  यस्तै असार ३१ गते पुनः ब...

खोप ल्याउन चीन पुग्यो वाइडबडी

सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी बिहीबार साँझ चीनको बेइजिङ पुगेको छ । निगमका अनुसार चालकदलका १२ सदस्यसहित गएको जहाज शुक्रबार बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ ।

तीन उडानमा खोप नेपाल आउने

–शरद शर्मा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि भोलिदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजबाट भोलिदेखि यहि साउन ८ गतेसम्म  तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनका अनुसार भोलि साँझ निगमको विमान खोप लिनका लागि ची

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।