उत्तर कोरियाद्वारा यसै साता दुई बलिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, ३० भदौ । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यो साता उत्तर कोरियाले दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य के हो र उडान दूरी कति छ भन्नेबारे भने खुलेको छैन् । यो क्षेप्यास्त्र प्रहार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको […]

सम्बन्धित सामग्री