दमकल स्टेशन थप्दै काठमाडौं महानगर

१४ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरभरी जुनसुकै स्थानमा आगलागी हुँदा पनि तत्काल नियन्त्रणमा लिनेगरी दमकल स्टेशन थप्ने भएको छ । महानगरका अनुसार आगलागी भएको स्थानमा ढिलोमा ५ मिनेटभित्र दमकल पुग्ने गरी स्टेशनहरु निर्माण भइरहेको महानगरपालिकाका विपद् व्यवस्थापन निर्देशक रविनमान श्रेष्ठले बताए । उनका अनुसार महानगरले यो वर्ष मात्रै ३ वटा दमकल स्टेशन थप्दै छ जसअनुसार […]