दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस, टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश, पुल्चोक आसपास ६ महिनाका लागि निषेधाज्ञा, निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता, युवा संघले तीनकुनेमा निकाल्यो मशाल जुलुसलगायतका समाचारले प्रमुख स्थान पाए । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले ६ जनाको नाम सिफारिस गरेको छ । […]