जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ । परम्परागत रीतिरिवाजअनुसार चैत १२ गते घरमा उमारेको बीउ चैत २० गते बेर्ना राख्ने चलन रहिआएकाले यस वर्ष पनि सोहीअनुसार गरिएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए । पुरानो संस्कारअनुसार चैत १२ गते बीउलाई बोराभित्र राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिर निकालिन्छ र […]