पूर्वगोर्खा सैनिकको छोरा बनेर नक्कली नागरिकता, २ जना कारागार चलान

३ साउन, विराटनगर । पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ […]

सम्बन्धित सामग्री

नक्कली नागरिकता बनाइदिने तत्कालीन वडाध्यक्ष जेल चलान

तत्कालीन वडाध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ ।