अन्तर नगर महिला कबड्डी : बुटवल र मेलौली फाइनलमा

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रूपन्देही र मेलौली नगरपालिका बिच हुनेछ।   बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको  सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् । त्यस्तै तीव्र […]

सम्बन्धित सामग्री