हेटौँडा। मधेश प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको जनमत पार्टीले मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्। पत्रमा पछिल्लो राजनीतिक परिस्थितिसँगै आन्तरिक निर्णयअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई बोलाइएको उल्लेख छ। यसैबीच, भदौ २४ मा जेनजी आन्दोलनको बीच मुख्यमन्त्री सतिश कुमार सिंहले […]