शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न पक्राउ

प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । 

सम्बन्धित सामग्री

दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ

दाङ - दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएकाे आराेपमा सात जना पक्राउ परेका छन् ।  घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेकाे आराेपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।  आइतवार राति साढे १० बजे उनीहरुले विकलाई अपहरण गरी रिक्सामा राखेर घोराही-१९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए । उनीहरुले...

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ

काठमाडौं । लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको हो । अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्धार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको […]

बालिका अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न पक्राउ

रौतहट, २६ असार । चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा […]

बालिका अपहरण गर्ने पक्राउ

रौतहट : चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन्।उनलाई प्रहरीले बिहीवार राति पक्राउ गरेको हो। बिहीवार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई उनले अपहरण गरेका थिए।त्यसपश्चात पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौँ, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याए र फ

एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुरमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत सोमबार एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा हेट

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण, तीनजना पक्राउ

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।...

दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ

दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका

दिउसै अपहरण गरेर बन्धक बनाउने तीनजना पक्राउ

इटहरी । इटहरीमा दिउँसोको समयमै बन्धक बनाएर मानिस अपहरण गर्दै गरेको अवस्थामा तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार शुक्रबार इटहरी ८ फूलबारी टोलको प्लटिङमा २२ वर्षीय निर्मल श्रेष्ठमाथि आँखामा पट्टी बाँधेर कुटपिट समेत गदैै गरेको सूचनाका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उनका […] The post दिउसै अपहरण गरेर बन्धक बनाउने तीनजना पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै

अपहरण गर्ने विदेशी नागरिकसहित ४ जना पक्राउ

प्रहरीले अपहरण तथा शरीर बन्धक गर्ने विदेशी नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिक लिउ विपिङ/ली सिओङलाई काठमाडौं महानगरपालिकाको गौशालाबाट अपहरण गरी सिन्धुपाल्चोक पुर्‍याएर बन्धक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । अपहरणबारे चिनियाँ नागरिकका साथी चउ चफिङ्गले महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । अपहरणमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षीय दावा पासाङ्ग लामा, ३२ वर्षीय माइला भनि...