बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

६ कात्तिक, दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब […]

सम्बन्धित सामग्री

बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरीको शव एक दिनपछि आइतबार बेलुका फेला परेको छ । दंगीशरण गाउँपालिका २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर १ की १४ वर्षीया गोमा चन्द शनिबार दिउँसो नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका थिए ।

नदीमा खस्दा किशोरीको मृत्यु

बैतडी – बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका– ६ गिरीचौकीकी ढुल्लु अधिकारी छन्। डोटीको बडिकेदार गाउँपालिका– ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन्। नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए। एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए। […]

नदीमा खस्दा किशोरीको मृत्यु

बैतडी- बैतडीको सिगासस्थित सेती नदीमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् । नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए । एक साता अगाडि एक […]