दक्षिण कोरिया लगातार दशौं पटक फिफा विश्वकपमा छनोट

१९ माघ, काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो । सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक […]

सम्बन्धित सामग्री

दक्षिण कोरिया विश्वकपमा

दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको गोलमा दक्षिण कोरियाले जित हात पारेको हो ।

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट

काठमाडौं –  दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा किमले गोल […]