काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् । विज्ञप्ति […]