अपडेट : इलाममा २२ प्रतिशत मतदान

१५ वैशाख, इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत …

सम्बन्धित सामग्री

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।...

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।...

इलाममा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।...

इलाममा ११५ वर्षे नागरिकले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा ११५ वर्षे नागरिकले मतदान गरेका छन्।

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

इलाममा बीस वर्षपछि तोप फर्काइयो

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो । चाराली इलामका बाहिनीपति कृष्णप्रसाद भण्डारी र इलाम नगरपालिकाका प्रमुख केदार थापाको अगुवाईमा माइस्थान मन्दिरमा २० वर्षपछि तोप पुर्नस्थपित गरिएको हो । ६ महिना अघि प्रमुख […]

इलाममा पनि भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।...

इलाममा २ हजार किलो छुर्पी बरामद

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको २ हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

इलाममा पहिलो पटक किसान सूचीकरण कार्यक्रम सुरु

इलाम । इलाममा किसान सूचीकरण कार्यक्रम सुरू गरिएको छ । नेपाल सरकारको अनुदान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा किसान सूचीकरणका लागि गणकहरु मार्फत काम सुरू गरिएको हो । सरकारले किसानहरुको सूची दर्तागरि राष्ट्रिय स्तरमा अनलाइन रजिष्टर्ड गर्ने कार्य इलाममा सुरू गरेकोछ । इलामको सूर्योदय, इलाम नगरपालिकामा र माइजोगमाई गाउँपालिकामा किसान सूचीकरण कार्यक्रम भइरहेको छ भने […]